Events & Programs
Fun has a positive effect on motivation levels
Learning & Fun
Fun has a positive effect on motivation levels
Science & Technology
Fun has a positive effect on motivation levels
हाम्रो बारेमा
श्री काली देवी मावि नै किन त ?
बागमती प्रदेश मकवानपुर जिल्लाको पूर्वमा दक्षिणकाली नगरपालिका पश्चिममा थाहा नगरपालिका दक्षिणमा भीमफेदी गाउपालिका उत्तरमा चन्द्रागिरी नगरपालिकाको सिमानासंग जोडिएको इन्द्रसरोवर गाउपालिकाको उत्तरी भेगको वडा न.५ को चखेल ठुलोचौरमा अवस्थित श्री कालीदेवी मा.बि तत्कालिन चित्लांग गा.बि.स. रहेको अवस्थामा बि.स. २०१७ सालमा कालीदेवी प्राथमिक बिद्यालय सिंह दरबारबाट अनुमति लिई कक्षा १ देखि ३ सम्म संचालनमा आएको देखिन्छ|
विद्यालयको अध्यक्ष र प्रधानाध्यापकहरुको नामावली
|
क्र.स. |
अध्यक्षको नाम |
देखि (बि.स.) |
सम्म (बि.स.) |
क्र.स. |
प्रधानाध्यापक को नाम |
देखि (बि.स.) |
सम्म (बि.स.) |
|
१. |
श्री ज्ञानसागर लामा |
२०२८ |
२०४५ |
१. |
श्री राम कुमार थोकर |
२०२८ |
२०३५ |
|
२. |
श्री कृष्णजित लामा |
२०५२ |
२०६३ |
२. |
श्री नमराज थोकर |
२०३५ |
२०३६ |
|
३. |
श्री हर्ष बहादुर लामा |
२०६३ |
२०६५ |
३. |
श्री कृष्ण बहादुर लामा |
२०३६ |
२०४२ |
|
४. |
श्री रामकृष्ण लामा |
२०६५ |
२०६९ |
४. |
श्री चौनिलाल चौधरी |
२०४२ |
२०४६ |
|
५. |
श्री राम बहादुर लामा |
२०७० |
२०७३ |
५. |
श्री रामसेवबक शाह |
२०४६ |
२०५६ |
|
६. |
श्री राजन लामा |
२०७३ |
२०७५ |
६. |
श्री गोविन्दहरि चौलागाईं |
२०५६ |
२०७५ |
|
७. |
श्री रामकृष्ण लामा |
२०७५ |
२०७६ |
७. |
श्री मधुकर कार्की |
२०७५ |
२०७८ |
|
८. |
श्री बिनोद कुमार लामा |
२०७६ |
२०७८ |
८. |
श्री गोकर्ण सिंह क्षेत्री |
२०७८ |
हालसम्म |
|
९. |
श्री राजन लामा |
२०७८ |
हालसम्म |
९. |
श्री |
|
|
|
१०. |
श्री |
|
|
१०. |
श्री |
|
|
|
११. |
श्री |
|
|
११. |
श्री |
|
|
|
१२. |
श्री |
|
|
१२. |
श्री |
|
|
श्री काली देवी माध्यमिक विद्यालय नै किन त ?
व्यक्ति , समाज , राष्ट्र सबैले आ–आफ्नो अधिकार र कर्तव्यको पालना गर्ने नियम नै अनुशासन हो । अनुशासनको पालना सबैले गर्नु पर्छ । त्यसकारण यस विद्यालयमा केहिविद्यार्थीहरुमा अनशासनमा कमि देखिएकोले शिक्षण सिकाइमा त्यति प्रभावकारी देखिएन र सिकाइ उपलब्धि बृद्धि गर्न सकिएन । यी कुराहरु सबैमा अवगत भएको हो । २०७६ बैशाखमहिना देखि नै विद्यार्थीहरुमा अनुशासन कायम गरी सिकाई उपलब्धि बृद्धि गर्ने उद्धेश्यले अनुशासन समिति गठन गर्ने निर्णय गरियो । सोहि समितिले तपशिलमा उल्लेख भए अनुसार नियम बनाइ आजैकै मितिबाट लागू भएका छन् ।
23
कार्य अन’भव
54
अवार्ड
24
शिक्षक
543
विद्यार्थी
प्रशंसापत्र
विद्यार्थी,शिक्षक र अभिभावकको भनाईमकवानपुर जिल्लाको पुरानो सदरमुकाम तथा तत्कालीन समयको काठमाडौँ उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको भीमफेदी बजार एक ऐतिहासिक स्थान हो । राणाकालमा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेर ज.ब.रा.ले तत्कालीन काठमाडौं र मधेश प्रवेशको मूलद्वार एवम् देशको चलायमान व्यापारिक प्रशासनिक केन्द्रको रुपमा रहेको भीमफेदी देश र परदेशबाट काठमाडौं आउन र जाने सबै खाले यात्रुहरुलाई बासको असुबिधा भएको अवस्थामा सुविस्तासँग बस्न पाउन भनि वि.स. १९८२ सालमा सुरु भइ वि.सं. १९८३ मा एक सुविधा सम्पन्न र व्यवस्थित २ तले १२ कोठा भएको धर्मशालाको रुपमा निर्माण सम्पन्न गरिएको शिलालेखमा भेटिएको छ ।
डा.केशब राईविद्यार्थी–२०६९
मकवानपुर जिल्लाको पुरानो सदरमुकाम तथा तत्कालीन समयको काठमाडौँ उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको भीमफेदी बजार एक ऐतिहासिक स्थान हो । राणाकालमा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेर ज.ब.रा.ले तत्कालीन काठमाडौं र मधेश प्रवेशको मूलद्वार एवम् देशको चलायमान व्यापारिक प्रशासनिक केन्द्रको रुपमा रहेको भीमफेदी देश र परदेशबाट काठमाडौं आउन र जाने सबै खाले यात्रुहरुलाई बासको असुबिधा भएको अवस्थामा सुविस्तासँग बस्न पाउन भनि वि.स. १९८२ सालमा सुरु भइ वि.सं. १९८३ मा एक सुविधा सम्पन्न र व्यवस्थित २ तले १२ कोठा भएको धर्मशालाको रुपमा निर्माण सम्पन्न गरिएको शिलालेखमा भेटिएको छ ।
डा.केशब राईविद्यार्थी–२०६९